२०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

आज २२ फाल्गुण शुक्रवार को राशिफल


१७४३ पाठक संख्या
  • २०८२ फागुन २२, शुक्रबार मा प्रकाशित १ दिन अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    कार्यशैलीमा बदलावको कारण ठूलो लाभ हुनेछ। आफ्नो स्वास्थ्यप्रति सचेत रहनुहोस्। टाढाका परिजनसँग भेटघाट हुनेछ। सामाजिक जिम्मेवारी निर्वहन गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    कार्यक्षेत्रमा जीवनसाथीको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा नयाँ निर्णयबाट ठूलो लाभ हुनेछ। आफ्नो स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। अज्ञात भयले मन चिन्तित रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    प्रेम सम्बन्ध सुमधुर रहनेछ। पहिला लिएका ऋणबाट मुक्ति मिल्नेछ। आयको अनुरूप खर्च गर्नुहोस्। पुराना मित्रहरूसँग भेटघाट हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    कार्यस्थलमा आफ्नो जिम्मेवारी निभाउन असफल हुनपर्ला सतर्क भएर कार्य गर्नुहोस्। मधुर व्यवहार र बोलिले रोकिएका कार्य बन्नेछन्। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    आर्थिक स्थितिमा सुधारको प्रयास सफल रहनेछ। कार्यक्षेत्रमा उच्च अधिकारीबाट सम्मान पाइनेछ। यात्रा सुखमय र राम्रो रहनेछ। विद्यार्थीहरूको अध्ययनमा रुचि बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    नोकरी वा पेशामा हजुरको कुराको महत्व बढ्नेछ। रोकिएको धन मिल्ने सम्भावना रहेको छ। पुरानो साथीहरूसँग भेटघाट हुनेछ। वाहन चलाउँदा सावधान रहनुपर्ने हुन्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    व्यापार व्यवसायमा थप लगानी लगाउने समय रहेको छ। सन्तान पक्षबाट शुभ सुचना मिल्नेछ। कर्यक्षेत्रमा एउटा काम सिध्याएर अर्को काम थाल्नुपर्ने हुन्छ। अविवाहित हुनुहुन्छ भने विवाहको प्रस्ताव आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    आर्थिक कारोबारमा नयाँ निर्णय लिनुभन्दा अघि जानकारको सल्लाह अवश्य लिनुहोला। व्यापार व्यवसायमा दीर्घकालीन योजनाहरू बन्नेछन्। विद्यार्थीहरूको पठनपाठन भन्दा मनोरञ्जनमा समय बित्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    सामाजिक कार्यले गर्दा प्रतिष्ठा बढ्नेछ। विद्यार्थीहरूलाई मानसिक तनावबाट मुक्ति मिल्नेछ। कार्यक्षेत्रमा आफ्नो महत्त्वपूर्ण जानकारी कसैसँग नभन्नुहोस् । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    कार्यक्षेत्रमा काम बिग्रिनको डरले अज्ञात भय रहनेछ। पैतृक सम्पत्तिलाई लिएर कानुनी समस्या छ भने सुल्झिनेछ। पारिवारिक भ्रमणको सम्भावना रहेको छ। व्यापार व्यवसायमा नयाँ योजनाहरू बन्नेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    आफ्नो कुराले अरुलाई प्रभावित पारेर कार्य बनाउन सक्नुहुनेछ। व्यापारमा नयाँ अनुबन्धहरू सफलतापूर्वक सम्पादित हुनेछन्। जीवन साथीसँग सम्बन्ध रमाइलो रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) उमंग र उत्साहमा वृद्धि हुनेछ। व्यापार व्यवसायलाई विस्तार गर्न सकिनेछ। राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। जीवनसाथीको कार्यक्षेत्रमा प्रगति हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार