२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

जङ्गलममा एक बचाको मृत अबस्थामा फेला


३१८४ पाठक संख्या

भदौ २५, आइतबार काभ्रेपलान्चोक (सुरज श्रेष्ठ ) – काभ्रे र भक्तपुरको सिमानामाको काक्रोबारी जाने बाटोको जङ्गलममा

  • नवसंकेत अनलाईन
  • २०७४ भाद्र २५, आईतबार मा प्रकाशित ६ साल अघि
  • भदौ २५, आइतबार काभ्रेपलान्चोक (सुरज श्रेष्ठ ) – काभ्रे र भक्तपुरको सिमानामाको काक्रोबारी जाने बाटोको जङ्गलममा एक बचाको मृत अबस्थामा फेला पारेको छ।

    काक्रोबारी जाने बाटो तर्फ अलि माथी जङ्गलमा बचा पाइ फालेको अबस्थामा भेटिएको सागाको इन्चार्ज सानोबाबु बानियाँले बताए । बानियाँको अनुसार बचा फालेको २-३ दिन भएको बताउनु भयो त्यसै गरि मृत्यु भएको बचालाइ मुचुल्का निकाली भक्तपुर पठाइएको बताउनु भयो ।

    भक्तपुरको सिमानामा रहेको बचा कस्को हो ? कस्ले फालेको ? केही थाहा नभएको कारणले गर्दा लाशलाइ भक्तपुर पठाइएको बानियाँले बताए ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार