२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रदेश ३ का सामाजिक विकास मन्त्री वनेपा पाेलिटेक्निकमा


२७३७ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७५ माघ १४, सोमबार मा प्रकाशित ५ साल अघि
  • माेहन गजुरेल
    प्रदेश नं.३ का सामाजिक विकास मन्त्री युवराज दुलालले नेपाल वनेपा पाेलिटेक्निक ईन्ष्टिच्युटकाे निरिक्षण गरेका छन।
    साेमवार मन्त्री दुलाल र काभ्रेका प्रदेश सभा संसद लक्ष्मण लम्सालकाे उपस्थिति रहेकाे थियाे।
    सामाजिक विकास मन्त्री युवराज दुलालले शिक्षालयकाे स्थलगत निरिक्षणका क्रममा शिक्षालयका प्रमुख मिस्टर कान्त मैनालीले स्वागत गरेका थिए भने निरिक्षणका क्रममा मन्त्री दुलालले शिक्षालयमा कुनै पनि भौतिक पूर्वाधारहरूकाे कमि हुन नदिई ३नं.प्रदेशको नमूना शिक्षालय वनाउन प्रतिवद्ध रहन निर्देशन दिई प्रदेश सरकारले गर्नु पर्ने कुनै पनि सहयाेगमा तुक वांकि नराख्ने प्रतिवद्धता व्यक्त गरे।त्यसैक्रममा शिक्षालय प्रमुख मैनालीले शिक्षालयकाे गतिविधि तथा संचालित कार्यक्रम वारे संक्षिप्त रूपमा जानकारि गराएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार