२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

CTEVT का राष्ट्रिय कर्मचारी संगठनकाे देशै भरिका शिक्षालयहरूमा संगठन विस्तार।


४९५१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ चैत्र १८, सोमबार मा प्रकाशित ५ साल अघि
  •     माेहन गजुरेल /प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सानाेठिमि भक्तपुर अन्तरगतका आंशिक

    शिक्षालयहरूमा राष्ट्रिय कर्मचारी संगठन इकाई सम्मेलनहरू धमाधम भई रहेको छ।
    तत्कालीन एकीकृत नेकपा माओवादि केेेेन्द्र र एमाले पार्टीको केन्द्रिय कमिटीको एकताकाे एक वर्ष

     पूरा हंदा सम्म आफ्ना जनवर्गीय संगठनहरूकाे एकतामा ढिलाई भईरहेेेका वेला सिटिईभिटिका दुई कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन र कर्मचारी संगठन विच भने केन्द्रमा एकता भई शिक्षालयहरूमा संगठन धमाधम एकता भईरहेका छन।
    मिति २०७५/१२/१५ गते राष्ट्रिय कर्मचारी संगठन बालाजु, इकाई समितिको सम्पन्न इकाई अधिवेशनबाट तपशिल बमोजिमको इकाई समिति गठन भएको छ।जसकाे अध्यक्षमा अर्जुन कुमार श्रेष्ठ ,उपाध्यक्ष -कुमार भण्डारी ,सचीव -अन्जना घिमिरे ,सह-सचीव : सुमित विक्रम शाह ,कोषाध्यक्ष – सिता निरौला ,सदस्यहरूमा क्रमस: श्याम बहादुर घिमिरे ,बिमल देवकोटा , शिव पाण्डे ,कमला धिताल,शृष्टी बस्नेत ,बल बहादुर गुरुङ निर्वाचित भयका छन।
    त्यसै गरि मिति २०७५/१२/१६  गते राष्ट्रिय कर्मचारी संगठन कर्णाली प्राविधिक शिक्षालय जुम्ला इकाई समितिको सम्पन्न इकाईको एकता भेला/अधिवेशन पनि सम्पन्न भयकाे छ। जसकाे अध्यक्ष – उज्जर सिंह कुमाई ,उपाध्यक्ष -दत्त बुढ्थापा, सचीव – प्रकाश गैरे ,सह-सचीव : किशोर सिंह बोहरा, कोषाध्यक्ष – बिनु बस्नेत ,सदस्यहरूमा : निराजन सेजुवाल,शुसिला शर्मा ,केवल पाण्डे ,टिका बुढाथोकी , तारा पाण्डे ,प्रतिमा भण्डारी निर्वाचित भयका छन।

        यसै विच मिति २०७५/१२/१८  गते राष्ट्रिय कर्मचारी संगठन राप्ती प्राविधिक शिक्षालय,दाङको  इकाई समितिको सम्पन्न एकता भेला/अधिवेशनबाट  सुरेश जि. एमकाे अध्यक्षतामा निम्न पदाधिकारिहरू सहित निर्विराेध निर्वाचित भयका छन जसमा उपाध्यक्ष – सुरेश चन्द्र गुप्ता,सचीव   -सुवास ओलिया ,सह-सचीव : सुवास पुलामी ,कोषाध्यक्ष अनमिका चौधरी ,सदस्यहरू : उमेश कुमार यादव, लाल मदन ज. सेन ठकुरी,बिरेन्द्र मरिक यादव,नविना हमाल,सुमेरन चौधरी, हर्ष नारायण मिश्र ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार