२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कुन देशमा कति बजे दशैंको टीकाको उत्तम साइत


४२७० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ७, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं– अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालीहरुको बसोबास रहेका विभिन्न देश तथा शहरका लागि दशैंको टीकाको साइत निर्धारण गरेको छ ।

    विदेशमा बस्ने नेपालीहरुले विगतका वर्षहरुमा नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको उत्तम साइतलाई नै आधार मानेर टीका ग्रहण गर्दै आएको भए पनि यो वर्ष भने टीकाको साइतका लागि केही सहज हुने भएको छ ।

    देश अनुसार अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यो वर्ष टीकाको साइत निर्धारण गरेको हो । समितिले भारत, अमेरिका, बेलायत, क्यानडा, जापान, क्यानडा, अष्ट्रेलिया लगायका मुलुकहरुका लागि टीकाको साइत  निम्नानुसार निर्धारण गरेको छ । नेपाल पञ्चाङ्ग निर्णायका समितिले नेपालमा भने दशैंको टीकाको साइत बिहान १०ः३५ बजे उत्तम रहेको निर्धारण गरेको हो ।

    कुन देशका लागि कुन साइत उत्तम

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार