२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

४५ स्थान मा आएको परिणाम अनुसार क-कस्ले कुन-कुन स्थानमा विजय हासिल गरे ?


४१०३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १५, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ । शनिबार सम्पन्न भएको उपनिर्वाचनको नतिजा आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार आइतबार साँझ साढे ५ बजेसम्म ४५ स्थानको नतिजा आइसकेको छ । जसमा एक प्रदेशसभा (भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क) समेत रहेको छ ।

    अहिले प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ कास्की, प्रदेश सभा सदस्य, बाग्लुङ र दाङ्ग, धरान उपमहानगरपालिका प्रमुख, सुनसरी, फाल्गुनन्द गाउँपालिका, अध्यक्ष, पाँचथर, पिपरा गाँउपालिका, अध्यक्ष, महोत्तरी, धरान उपमहानगरपालिका वडा नं. ७, वडा अध्यक्ष, सुनसरीको मतगणना कार्य जारी रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार