२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

१७ करोड ठगिको आरोपमा कोईराला झ्याप


२५२३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २५, बुधबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — प्रहरीले दोलखाका दीनेश कोइरालालाई १७ करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले कोइरालालाई बुधबार बालुवाटारबाट पक्राउ गरेको हो ।

     

    उनले १५ जनाभन्दा बढी व्यक्तिकको करिब १७ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ। कोइरालाले हनुमान ढोका बहुउद्देश्यीय सहकारीको १० करोड, सोही सहकारीबाट ३ करोड २५ लाख रुपैयाँमा खरिद गरेको टोयटा गाडी,ललितपुरका सुलभ कर्मचार्यको १ करोड ५० लाख लगायत अन्यको ठगी गरेको आरोपमा पक्राउ गरिएको महाशाखाका एसएसपी सहकुल थापाले बताए।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार