२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

आज जेठ ९ गते मंगलबारको राशिफल


१०५८३ पाठक संख्या
  • २०८० जेष्ठ ९, मंगलबार मा प्रकाशित ११ महिना अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    दिन राम्रो छ। आकस्मिक लाभ हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पुग्नेछ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    शिक्षाको लगानी उठ्ने देखिन्छ। व्यापार व्यवसायमा उन्नति हुने देखिन्छ। प्रेममा सफलता मिल्नेछ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    दिन राम्रो छ। नसोचेको सम्पत्ति आर्जन हुनसक्छ। यसको लगानीले तपाईंको व्यापार व्यवसायमा उन्नति हुनेछ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    पुराना साथीसँगको भेटले मन खुसी हुनेछ। रोग बढ्नेछ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    रोगबाट मुक्ति मिल्नेछ। शत्रु परास्त हुनेछन्। राजनीति क्षेत्रमा निकै राम्रो छ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    खर्च बढ्नेछ। पठनपाठनमा ढिलासुस्ती देखिने छ। साथीभाइबाट सहयोग पाउने योग छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    बोलीमा ख्याल गर्नुपर्नेछ। रोगको प्रकोप बढ्नेछ। शिक्षाको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    शत्रु र रोगबाट मुक्ति मिल्नेछ। शब्दमा ख्याल गर्नुहोला। शिक्षाको क्षेत्रमा फाइदा मिल्नेछ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    काममा ढिलासुस्ती हुनेछ। खर्च बढ्नेछ। व्यापार व्यवसाय गर्दा सचेत भएर लगानी गर्नुपर्नेछ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ। खर्च बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    रोगबाट मुक्ति मिल्नेछ। मानसम्मान प्राप्त हुनेछ। खर्च बढ्नेछ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    आकस्मिक लाभ मिल्नेछ। पुरानो फसेको भनिएको पैसा उठ्ने देखिन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार