२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

झण्डा, डण्डा र मुठ्ठी


५३७० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष १, बिहिबार मा प्रकाशित २ साल अघि
  • टुक्रे कविता

    हाइकु

     

    १०यात्रा

    हिँडि रहनु
    कहिँ पनि नपुग्नु
    नेपाली यात्रा १

    २०राजनिती

    उफ्री र पाफ्री
    झण्डा, डण्डा र मुठ्ठी
    ओ राजनिती १

    ३०विकास

    खुब गरेछौ
    खेतका फाँटहरू
    घरले भरेछौ १

    ४०डुलुवा

    कहिले यता
    ऊ नामूद डुलुवा
    कहिले उता १

    ५०नगर

    गाउँमा जन्में
    सहरिया भएँ रे
    खै, कसरी हो रु

    ६०नेता
    वाक्पटुहरू
    कत्तित छन् यताउता
    गरे पो नेता १

    ७०पानी जहाज

    टन्नै जमेछि
    चौंडाई सडकमा
    जहाज( डुङ्‌गा १

    ८० योग्यता

    उहाँ कति बास
    वन ( जेल ( सडक
    हाँक्ने योग्यता १

    ९०शिक्षा

    सिद्धान्त( प्रयोग
    घुमघाम(दुरदर्शन
    अबको शिक्षा १

    १००अधिवेशन

    टाउको छान्ने
    कस्तो अधिवेशन (
    विचारहिन

    ११०चुनाव

    भोज र नोट
    कस्तो यो लोकतन्त्र
    चुनावी जादु १

     

    (सिताराम शिपखान
    पाँचखाल,काभ्रे

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार