२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

आज प्रजातन्त्रको अनुभुत भएका दिनका रुपमा स्मरण भयो


४५२७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ फागुन ८, आईतबार मा प्रकाशित २ साल अघि
  • आज प्रजातन्त्र दिवस मलाई खास महत्व र प्रजातन्त्रको अनुभुत भएका दिनका रुपमा स्मरण रहेको भयो । आज मलाई हजुरको स्वर्ग गमन पद यात्राको स्मरण गर्दा मानबहरुका बर्गीकरण हजुरको महाँमानव हुने गुणको सर्वाेत्तम गुणहरु भएकोले महाँमानवको रुपमा स्थान दिदाँ केही तेस्रो र चौथो बर्गका मानबले हजुर प्रति देखाएको व्यवहार आज आएर हजुरप्रति झुकाव राखी शिर निहुर्याउदा मेरो मनले उनिहरु प्रती दया भाव राखी उनिहरुलाई मानबको बर्गीकरणमा एक स्थान माथिको स्थान दिन चाहें ।

    मनमनै सद्बुद्धि आएकोमा हजुर प्रति श्रद्धाभाव राखी हजुरको मार्ग निर्देशनले थप समाजलाई अपरिहार्य रहेछ । मेरो क.ख.रा गुरु प्रति अमरत्व प्राप्ति भएकोमा खुसी छु । मृत्युवरण मानवको जिवनमा पक्का छ, केहीको त्यसैदिनदेखि सकिएको आभास हुन्छ र समाज तथा आफन्त लाई । आज मलाई हजुरको सालिक अनावरण भएको दिन प्रजातन्त्र दिवश मनाई रहंदा आज नै प्रजातन्त्र आएको आभास भयो । हिजो आफ्नो मनको कुरा प्रस्फुटित हुंदै गर्दाको वचन वाणीलाई रोकेर राख्न बाध्ये थिए । आज मेरो लागि हिजो जो जस्का कारण रोक्न बाध्ये थिए तिनिहरुनै ठुलो स्वरमा वकालत गर्ने भएकाले मलाई प्रजातन्त्र ल्याईदिने गुरु प्रती शिर झुकाई श्रद्धासुमन अर्पण गर्दछु । मेरो गुरुलाई अठल अमर गराउने कार्यलाई सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद दिन चाहन्छु ।
                                                                                                    लेखक निरन्जन ढुंगाना
                                                                                         काभ्रे पाँचखाल वडा नं ६ तिनपिप्ले

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार