२०८१ जेष्ठ ९, बुधबार | Wed, 22, May, 2024

अस्मनगरको सातौं साधारण सभा


२७१४ पाठक संख्या

पनौती अस्मनगर साकोसको सातौं वार्षिक साधारण सभा तथा पनौती काठमाडौं एक्सप्रेस उपभोक्ता समूहको ११औं वार्षिक

  • नवसंकेत अनलाईन
  • २०७३ आश्विन ६, बिहिबार मा प्रकाशित ७ साल अघि
  • पनौती
    अस्मनगर साकोसको सातौं वार्षिक साधारण सभा तथा पनौती काठमाडौं एक्सप्रेस उपभोक्ता समूहको ११औं वार्षिक साधारण सभा सम्पन्न भयो ।
    साधारण सभामा छुट्टाछुट्टै प्रगति प्रतिवेदन प्रंस्तुत गरिएको थियो भने अस्मनगर साकोसको सचिव उत्तमप्रसाद वाग्लेले तथा आयव्यय विवरण कोषाध्यक्ष हर्षसुन्दर श्रेष्ठले प्रस्तुत गरेका थिए । पनौती काठमाडौं एक्सप्रेस उपभोक्ता समूहको वार्षिक प्रगति प्रतिवेदन तथा वार्षिक आयव्यय विवरण अध्यक्ष सरोज लामाले प्रस्तुत गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि समाजसेवी उद्धवप्रसाद सापकोटा रहेका थिए भने कार्यक्रमको सभापतित्व अस्मनगर साकोसका अध्यक्ष काजीबहादुर खत्रीले गरेका थिए भने कार्यक्रम संचालन सदस्य सन्तोष लामाले गरेका थिए ।
    अस्मनगर साकोसमा ४ सय २८ शेयरसदस्य, शेयरपुँजी २६ लाख, ८३ हजार ८ सय, ऋण लगानी १ करोड २३ लाख रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार