२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बजारमा आयो डिटिसीको सस्तो मोबाइल


२७५८ पाठक संख्या

April 4, 2017 सबैभन्दा सस्तो मोबाइल सिंगापुरको उत्कृष्ट ब्राण्ड डिटिसी नेपाली बजारमा आएको छ। कल

  • नवसंकेत अनलाईन
  • २०७४ बैशाख ४, सोमबार मा प्रकाशित ७ साल अघि
  • सबैभन्दा सस्तो मोबाइल सिंगापुरको उत्कृष्ट ब्राण्ड डिटिसी नेपाली बजारमा आएको छ। कल मोबिलिटी प्राइभेट लिमिटेडले मोबाइलको राजा भनिने डिटिसी ब्राण्डको नयाँ फोन एचटिसी एम वन नेपाल भित्र्याएको हो। यसको मूल्य ९ सय ९९ रुपैयाँ तोकिएको छ। नेपाली बजारमा पाइने यो सबैभन्दा सस्तो मोबाइल हो।

    कल मोबिलिटी प्राइभेट लिमिटेडका मार्केटिङ प्रमूख रोशन न्यौपानेले ‘एम वन’ न्युनतम मूल्यको उच्च गुणस्तरिय फोन रहेको बताए । फोनमा वायरलेस एफएम रहेको यस फोनमा ७५० एमएएच ब्याट्री क्षमता रहेको छ ।यसमा एक वर्षको वारेन्टी पनि दिइएको छ l

    Source : Ictframe

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार