२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मेरो सात दशक सार्वजनिक


३५४७ पाठक संख्या

पनौती/ मध्यमार्ग साप्ताहिकका धार्मिक पत्रकार विकुनारायण ताम्राकारको मेरो सात दशक आत्मकथा सार्वजनिक भएको छ ।

  • नवसंकेत अनलाईन
  • २०७४ बैशाख ४, सोमबार मा प्रकाशित ७ साल अघि
  • पनौती/ मध्यमार्ग साप्ताहिकका धार्मिक पत्रकार विकुनारायण ताम्राकारको मेरो सात दशक आत्मकथा सार्वजनिक भएको छ । आत्मकथा लेखकका पिता लालप्रसाद ताम्राकार आमा रत्नकुमारी ताम्राकार, दिदी राममाया ताम्राका र श्रीमती जगतकुमारी ताम्राकारमा समर्पित रहेको छ ।
    पनौतीका सहयोगी युवा निवास श्रेष्ठबाट अक्षराङ्कन भई मध्यमार्ग साप्ताहिकको बन्दीकापुर छापाखानाबाट मुद्रण भई उक्त पुस्तक प्रकाशनमा आएको हो । पुस्तकमा उहाँले २००६ सालदेखी २०७३ सालसम्म आफुले भोगेगरेका कुराहरूलाई समेटी संग्रहित गरिएको छ भने प्रधानमन्त्री खेलराज रेग्मीदेखी हालसम्मका नेताहरूसँग खिचिएका तस्बिरहरू एवं पत्रिकामा प्रकाशन भएका समाचारहरूका प्रतिलिपिहरू सो पुस्तकमा उतारिएको छ । लेखकले १५ पृष्ठको आत्मबृतान्त १३ पृष्ठमा फोटा सामग्री र ८ पृष्ठमा आफुले मध्यमार्ग पत्रिकामा प्रवेश गरेपछि प्रकाशन भएका समाचारहरूको प्रतिलिपिहरू संग्रह गरिएको छ । सो संग्रह लेखक ताम्राकारका नातीहरू सफल र निक्सनको शुभब्रमबन्धको साहित २०७३ चैत्र २६ एक समारोहका बिच सार्वजनिक गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार