२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

माओवादीको उम्मेदवारहरु सिफारिस


३३६८ पाठक संख्या

पनौती / स्थानीय निर्वाचनमा भाग लिनको लागि नेकपा क्रान्तिकारी (माओवादी) पनौती नगरकमिटीले आफ्नो उम्मेदवारहरु सिफारिस

  • नवसंकेत अनलाईन
  • २०७४ बैशाख १९, मंगलबार मा प्रकाशित ६ साल अघि
  • पनौती / स्थानीय निर्वाचनमा भाग लिनको लागि नेकपा क्रान्तिकारी (माओवादी) पनौती नगरकमिटीले आफ्नो उम्मेदवारहरु सिफारिस गरिएको नगर अध्यक्ष शम्भु के राउतले जानकारी दिए ।

    पार्टीले र्याले वडा नं. १ मा विनोद दाहाल, कुशादेवी वडा नं. २ मा गोकुल बस्नेत, कुशादेवी वडा नं. ३ मा सानु कार्की, टौखाल वडा नं. ४ मा दिनेश घिमिरे, चौकोट वडा नं. ५ मा विष्णु श्रेष्ठ, गैरीगाउँ वडा नं. ६ मा गोविन्द परियार, वडा नं. ७ मा शिव भुजेल, मल्पी वडा नं. ८ मा शम्भु के राउत, पूर्ण बोलखे, सुकुमान गोले, सुन्थान वडा नं. ९ मा प्रमोद खड्का, खोपासी वडा नं. १० मा कृष्ण श्रेष्ठ, बल्थली वडा नं. ११ मा रामकुमार न्यौपाने र भूमिडाँडा वडा नं. १२ मा शान्त लामा र सरोज हुमागाईंलाई सिफारिस गरिएको छ ।
    त्यस्तै, पनौती नगरपालिका नगर प्रमुखमा विष्णुदास स्याउला, मिनबहादुर खड्गी, शम्भु के राउत, बिमला बस्नेत र प्रमिला घिमिरेलाई सिफारिस गरिएको पार्टीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार