२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मेगा बैंकद्वारा वित्तीय साक्षरता


२५७० पाठक संख्या

भैरहवा / चिलिया गाविस र मेगा बैंक नेपाल लि. भैरहवा शाखाको आयोजनामा रुपन्देहीको आयोजनामा रुपन्देहीको

  • नवसंकेत अनलाईन
  • २०७४ बैशाख १९, मंगलबार मा प्रकाशित ७ साल अघि
  • भैरहवा / चिलिया गाविस र मेगा बैंक नेपाल लि. भैरहवा शाखाको आयोजनामा रुपन्देहीको आयोजनामा रुपन्देहीको चिलिया गाविसको कैलाशनगर तथा गाविस कार्यालयमा वित्तीय साक्षरता तथा अन्तक्र्रिया सम्पन्न भएको छ ।

    कार्यक्रममा चिलिया गाविसका सबै वडामा रहेका वडा नागरिक मञ्च पदाधिकारी एवं उद्यमी महिलाहरुको सहभागिता रहेको थियो । सो अवसरमा बैंकका शाखा प्रबन्धक नारायणप्रसाद घिमिरे सर्वसाधारण नागरिकले जान्नुपर्ने आधारभूति वित्तीय ज्ञानको जानकारी दिएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार