२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

तीन सष्टा सम्मानीत


२६७५ पाठक संख्या

बनेपा / स्व. केदारनाथ प्रधानको ७२ औं जन्मजयन्तीको अवसरमा तीन जना सष्टालाई सम्मान गरिएको छ

  • नवसंकेत अनलाईन
  • २०७४ बैशाख १९, मंगलबार मा प्रकाशित ६ साल अघि
  • बनेपा / स्व. केदारनाथ प्रधानको ७२ औं जन्मजयन्तीको अवसरमा तीन जना सष्टालाई सम्मान गरिएको छ । केदारनाथ प्रधान स्मृति प्रतिष्ठानको आयोजनामा प्रा.डा. पुरुषोतम लोचन श्रेष्ठ, गोविन्द्रलाल प्रधानाड्ढ र प्रा.डा. उत्तम कर्माचार्य सम्मानीत भएका हुन ।
    विहीवार बनेपा नगरपालिका हलमा भएको कार्यक्रममा संस्कृतविद शिरोमण्ी एवम् इतिहासकार हरिराम जोशी, प्रतिष्ठानका संरक्षक एवम् बरिष्ठ साहित्यकार मोहन दुवाल, संस्कृतिविद् ज्ञानकाजी मानन्धर, लोक गायक मच्छेश्वर सापकोटा, प्रतिष्ठानका अध्यक्ष कमला काष्यथ लगायतले मन्तव्य राखेका थिए । तीन सष्टालाई प्रमुख अतिथि जोशीले सम्मान गरेका थिए । कार्यक्रममा केदारनाथले समाज परिवर्तनमा खेलेको भूमीकाको बारेमा मन्तव्य राखेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार