२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

बधाई तथा शुभकामना कार्यक्रम


३५५६ पाठक संख्या

काठमाडौं / काभ्रेको मण्डनदेउपुर नगरपालिका १०, चण्डेनीमण्डनमा निर्वाचित वडा अध्यक्ष विष्णुमणि नेपाललाई काठमाडौंमा एक भेलाले

  • नवसंकेत अनलाईन
  • २०७४ जेष्ठ २१, आईतबार मा प्रकाशित ६ साल अघि
  • काठमाडौं / काभ्रेको मण्डनदेउपुर नगरपालिका १०, चण्डेनीमण्डनमा निर्वाचित वडा अध्यक्ष विष्णुमणि नेपाललाई काठमाडौंमा एक भेलाले बधाई तथा शुभकामना प्रदान गरिएको थियो । भेलामा वडालाई कसरी विकास गराउन सकिन्छ भन्ने सल्लाह, सुझाव पनि दिइएको थियो । नवनिर्वाचित वडा अध्यक्षले प्राप्त सुझाव र सल्लाहलाई पछ्याउँदै काम गर्न आफू प्रतिबद्ध रहेको बताउँदै सबैको साथ र सहयोगको पनि अपेक्षा गरेको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार