२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नगर प्रमुख, उपप्रमुखहरुलाई शब्दयात्राको सम्मान


३१७१ पाठक संख्या

बनेपा / काभ्रेका ६ नगरपालिकाका नगर प्रमुख तथा उपप्रमुखहरुलाई बुधवार एक कार्यक्रमका वीच सम्मान गरिएको

  • नवसंकेत अनलाईन
  • २०७४ जेष्ठ २८, आईतबार मा प्रकाशित ७ साल अघि
  • बनेपा / काभ्रेका ६ नगरपालिकाका नगर प्रमुख तथा उपप्रमुखहरुलाई बुधवार एक कार्यक्रमका वीच सम्मान गरिएको छ ।
    शब्दयात्रा प्रकाशनले प्रमुख उपप्रमुखलाई सम्मान गरेको हो । नवनिर्वा्चित नगर प्रमुख तथा उपप्रमुखहरुको स्वागतमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो । बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादे, उपप्रमुख रेखा दाहाल, धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जु, उपप्रमुख विमला शर्मा, पनौती नगर प्रमुख भिम न्यौपाने र उपप्रमुख गीता बञ्जारा, नमोबुद्ध नगरप्रमुख टि.पी शर्मा तिमल्सिना र उपप्रमुख रामदेवी लामा, पाँचखाल नगरप्रमुख महेश खरेल र उपप्रमुख लक्ष्मी दनुवार तथा मण्डन देउपुर प्रमुख टोक बहादुर वाईबा र उपप्रमुख निर्मला शाहीलाई सम्मान गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार