२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

चारदिने बेमौसमी अर्गानिक तालिम


२८६० पाठक संख्या

खार्पाचोक /गरीबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत चार दिने बेमौसमी अर्गानिक तरकारी उत्पादन तालिम सम्पन्न भएको छ

  • नवसंकेत अनलाईन
  • २०७४ अषाढ ६, मंगलबार मा प्रकाशित ७ साल अघि
  • खार्पाचोक /गरीबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत चार दिने बेमौसमी अर्गानिक तरकारी उत्पादन तालिम सम्पन्न भएको छ । रोशी गाउँपालिका वडा नं. ८ खार्पाचोक काभ्रेमा पुरुष तथा महिला गरी करीब ४० जनाको सहभागीता रहेको कार्यक्रममा कार्यक्रम संयोजक तथा प्रमुख अतिथि विदुर घिमिरेले कृषिमा मुखले होइन, व्यवहारले आकर्षित गर्न प्रेरित गरेका थिए ।
    बनेपा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष तथा कार्यक्रमका अतिथि हरिशरण घिमिरे अतिथि नेपाल मानव अधिकार संगठन सचिव राजु सिग्देल, समाजसेवी गंगाप्रसाद घिमिरेले कार्यक्रममा बोलेका थिए । समूह अध्यक्ष बोइमो तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन ज्ञानीमाया लामाले गरेकी थिइन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार