२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

तीन कृषकलाई राष्ट्रपति पुरस्कार


२१३७ पाठक संख्या

धुलिखेल / जिल्लाका तीन उत्कृष्ट कृषकलाई राष्ट्रपति पुरस्कारद्धारा पुरस्कृत गरिएको छ । जिल्ला कृषि विकास

  • नवसंकेत अनलाईन
  • २०७४ अषाढ ६, मंगलबार मा प्रकाशित ६ साल अघि
  • धुलिखेल / जिल्लाका तीन उत्कृष्ट कृषकलाई राष्ट्रपति पुरस्कारद्धारा पुरस्कृत गरिएको छ । जिल्ला कृषि विकास कार्यालयद्धारा आयोजित कार्यक्रममा उनीहरुलाई पुरस्कृत गरिएको थियो ।
    जिल्ला मै बढी अलैची वीउ वेर्ना उत्पादन गरेकोका पनौती १ रयालेका कृषक उपेन्द्र तिमल्सिना, पाँचखाल २ अनेकोटका विष्णु गौतमलाई फलफुल नर्सरी र धुलिखेल १२ शंखुका सीताराम भट्टराईलाई प्लाष्टिक टनेल तरकारीखेतीमा उत्कृष्ट गरेकोमा पुरस्कृत गरिएको हो । उनीहरुलाई कृषि विकास मन्त्रालयका सहसचिव योगेन्द्र कुमार कार्की, क्षेत्रीय कृषि निर्देशनालयका क्षेत्रीय निर्देशक मीनप्रसाद बुढाथोकी, बरिष्ठ कृषि अर्थ विज्ञ मणिरत्न अर्याल, बरिष्ठ कृषि विकास अधिकृत दुर्गाप्रसाद पण्डित लगायतले उत्कृष्ट कृषकहरुलाई सम्मान गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार