२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

संचारकर्मीसँग धुलिखेल नगरपालिका


२५९४ पाठक संख्या

धुलिखेल/धुलिखेल नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले नेपाल पत्रकार महासंघ काभ्रे शाखासँग नयाँ संविधानले व्यवस्था गरे अनुसार

  • नवसंकेत अनलाईन
  • २०७४ अषाढ ६, मंगलबार मा प्रकाशित ७ साल अघि
  • धुलिखेल/धुलिखेल नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले नेपाल पत्रकार महासंघ काभ्रे शाखासँग नयाँ संविधानले व्यवस्था गरे अनुसार कानुन निर्माणमा संचार सम्बन्धि नितीका बारे छलफल गरेका छन् ।
    कार्यक्रममा नगरप्रमुख अशोक व्याञ्जुले आगामी दिनमा निति, कार्यक्रम तथा बजेट तय गर्न संचारकर्मीहरुको धारणा बुझ्न कार्यक्रम आयोजना गरिएको बताए । उनले संचार क्षेत्रको मात्तयमबाट नगरको विकासमा जोड दिने धारणा राखे ।
    संचारकर्मीका लागि कस्ता निति आवश्यक पर्छ सो विषयमा रही संचारकर्मी तथा पत्रकार महासंघ काभ्रेको धारणा व्याञ्जुले संकलन गरेका थिए । उनले शिक्षा, कृषि, संचार जस्ता विषयमा ऐन विषय मैत्री बनाइने बताए ।
    कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना लगायत जिल्लाका क्रियाशिल संचारकर्मीहरुले आ–आफ्ना धारणा राखेका थिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार