२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

शैक्षिक सुधारको खाँचा


२१५९ पाठक संख्या

शिक्षाको मेरुदण्डको रुपमा रहेको हाम्रा सामूदायिक विद्यालयहरुको अवस्था त्यति उत्साहजनक पाईदैन । यसरी उत्साहजनक अनि

  • नवसंकेत अनलाईन
  • २०७४ अषाढ ११, आईतबार मा प्रकाशित ६ साल अघि
  • शिक्षाको मेरुदण्डको रुपमा रहेको हाम्रा सामूदायिक विद्यालयहरुको अवस्था त्यति उत्साहजनक पाईदैन । यसरी उत्साहजनक अनि
    सन्तोषजनक नहुनु प्रशासकीय तथा व्यवस्थापकीय संरचनाको नै कमजोरी हो । आवश्यक मात्रामा शिक्षकदरबन्दीको मिलान तथा व्यस्थापन गर्न नसक्नु शिक्षा मन्त्रालय तथा मातहतका विभागहरुको कमजोरीले गर्दा पनि यो अवस्था सिर्जना भएको हो । अनि सम्बन्धित निकायले चासो नदिनु र जवाफदेहिताको कमीले पनि महत्वपूर्ण भूमिका खेलेको छ । सामूदायिकविद्यालयहरुमा जिम्मेवारीमा रहेका विद्यालय व्यवस्थापन समिति जवाफदेयी हुनपर्ने हो तर विद्यालय व्यवस्थापन समितिले पनि विद्यमान विकृतिहरु हटाउन सकेका छैनन् । त्यस्तै सम्बन्धित निकायहरुले समेत यस्ता विकृति हटाउने जिम्मेवारीप्रति चासो देखाएकोछैन ।विद्यालय तथा शिक्षाको जिम्मा स्थानीयसरकारलाई दिएको छ संविधानले । विद्यालयलाई चुस्त र विकृतिरहित बनाउने अवसर समेत संविधानले स्थानीय सरकारलाई दिएको छ ।विद्याथीर्ह रुको  गुणस्तरीय शिक्षा पाउने अधिकार  सुनिश्चित गर्ने अवसरको सदपु यागे गरी सबै सरोकारवाला एकजटु हुनु पु र्ने अहिलको तत्कालिन आवश्यकता हो । यसको लागि

    नेतृत्वदायी भूमिका निभाउन स्थानीय नेतृत्व चुक्नु हुदैन । विद्यालय शिक्षासुधार गामी पहलकदमीको आवश्यकतालाई बुझ्नु स्थानीय नेतृत्व सजग हनपु र्ने अहिलको समय सापेक्षित् शिक्षाको लागि निती नियमहरु बनाइ अघि बढन्पुर्छ । अब पनि शिक्षको यो आवश्यकतालाई बुझेर उचित कदम नचाल्ने हो भने सामुदायिक विद्यालयहरुमा विद्यार्थी पढाउनु कुनै औचित्य हुदैन । सामूदायिक विद्यालयलाई स्तरीय बनाऔं ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार