२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

महिलालाई अम्रिसो खेती तालिम


६१०४ पाठक संख्या

पनौती/ कम दुख मै आर्यआर्जन गर्न सकिने अम्रिसो खेती सम्बन्धी पनौतीमा दुई दिने तालिम दिइएको

  • नवसंकेत अनलाईन
  • २०७४ अषाढ २२, बिहिबार मा प्रकाशित ७ साल अघि
  • पनौती/ कम दुख मै आर्यआर्जन गर्न सकिने अम्रिसो खेती सम्बन्धी पनौतीमा दुई दिने तालिम दिइएको छ । वन कार्यालय धुलिखेलको सहयोगमा सक्रिय महिला सहकारी संस्था पनौती ८ ले २ सय भन्दा बढी महिलाहरलाई अम्रिसो खेती सम्बन्धी तालिम दिएको हो । वडा न ८ का महिलाहरुको सक्रिय उपस्थिति रहेको उतm तालिममा जिल्ला वन कार्यालयका साहायक वन अधिकृत शिवराम थापाले अम्रिसो खेतीका बारेमा जानकारी दिएका थिए । सक्रिय महिला सहकारी की अध्यक्ष सुमित्रा बञ्जाराले महिलाहरुलाई आर्यआर्जन गर्ने सहयोग पुग्योस र विस्तारै महिलाहरुलाई अम्रिसो खेतीबाट आत्मार्निभर गराउन सकियोस भन्नका लागि कार्यक्रम गरिएको बताइन । तालिममा कुचो बनाउने सिकाइएको थियो । काभे्रमा अम्रिसो खेती फस्टाउँदै गएको वन कार्यालयले जनाएको छ । तालिममा सहभागिहरुले तालिमबाट नयाँ प्रविधीमा खेती गर्न सिकेको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार