२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

खरिबोट रेडक्रसबाट झुल वितरण


३३६९ पाठक संख्या

पनौती / नेपाल रेडक्रस सोसाइटी खरिबोट उपशाखाले २०७२ वैशाख १२ र २९ गतेका भूकम्पपीडितहरुलाई आफ्नो

  • नवसंकेत अनलाईन
  • २०७४ भाद्र ४, आईतबार मा प्रकाशित ६ साल अघि
  • पनौती / नेपाल रेडक्रस सोसाइटी खरिबोट उपशाखाले २०७२ वैशाख १२ र २९ गतेका भूकम्पपीडितहरुलाई आफ्नो उपशाखाको कार्यक्षेत्रमा सुपरनेट झुल वितरण ग¥यो ।
    झुल वितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा सभापति रघुवर चौप्रधान, उपसभापति रघुनाथ हुमागाईं, मन्त्री उद्दवप्रसाद पौडेल र वडाध्यक्ष केशव बन्जारा र उपशाखा सभापति प्रदिप के.सी.ले झुल वितरण गरेका थिए । झुल काभ्रे शाखाले आफ्नो उपशाखा खरिबोटलाई ८ सय थान उपलब्ध गराएको उपशाखा सभापति प्रदिप के.सी.ले जानकारी दिएका थिए ।
    झुल वितरणलाई उपसभापति कृष्णबहादुर श्रेष्ठको संयोजकत्वमा समिति बनाएको थियो भने सो समितिमा सचिव सुर्यमणि शर्मा, कोषाध्यक्ष हरिचन्द्र श्रेष्ठ, सदस्यहरु सुमित्रा बन्जारा, भरत गिरी र गुरुराज बन्जारा रहेका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार