२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेवसंघ काभ्रेको राहत बाढी पीडितलाई


२७५० पाठक संख्या

भदौ ०८ बिहिवार, काभ्रे नेपाल विद्यार्थी संघ काभ्रेले तराइमा भएको बाढी पीडितलाई सहयोग स्वरुप राहत

  • नवसंकेत अनलाईन
  • २०७४ भाद्र ८, बिहिबार मा प्रकाशित ६ साल अघि
  • भदौ ०८ बिहिवार, काभ्रे नेपाल विद्यार्थी संघ काभ्रेले तराइमा भएको बाढी पीडितलाई सहयोग स्वरुप राहत सामग्री रौतहत चन्दनपुर मुसहर बस्तीमा पुगी वितरण गरेको छ ।

    नेविसंघ काभ्रेका कार्यवाहक जिल्ला अध्यक्ष नृपेश वादेको संयोजकत्वमा केन्द्रिय उपाध्यक्ष रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा राहत वितरण गरिएको हो ।

    नेविसंघका केन्द्रिय सह महामन्त्री माधव ढकाल, केन्द्रिय सदस्य रत्नहरि ढुङ्गेल, केन्द्रिय सदस्य नवराज देवकोटा, पूर्व केन्द्रिय सदस्य सूर्य बहादुर थापा, अन्जनराज खतिवडा, जिल्ला कोषाध्यक्ष रविन गौतम, जिल्ला सह सचिव सूर्य ढकाल, प्रेम तामाङ, क्ष्ँेत्र नं. १ का सभापति गणेश अधिकारी, २ का विद्यासागर लामा, ४ का तिर्थराज श्रेष्ठ, विार्थी नेता राजु हुमागाई, रामकृष्ण श्रेष्ठ, सुरज तिमल्सिाना, काभ्रे बहुमुखी क्याम्पसका स्ववियु सभापति युगेश्वर कायष्थ, काठमाण्डौ विश्वविद्यालयका स्ववियु सभापति उज्वल प्रधान लगायतका स्थानीय नेता विदार्थीहरुको उपस्थितिमा चन्दनपुरका १ सय पचास घर परिवारलाई झुल, त्रिपाल, चामल, चाउचाउ लगायतका राहत सामग्री वितरण गरिएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार