२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

तरुणका कार्यकर्ताले पत्रकारमाथि आक्रमण


२५८३ पाठक संख्या

सिन्धुपाल्चोक- प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी विषयलाई लिएर नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा सचिव

  • नवसंकेत अनलाईन
  • २०७४ मंसिर १२, मंगलबार मा प्रकाशित ६ साल अघि
  • सिन्धुपाल्चोक- प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी विषयलाई लिएर नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा सचिव तथा अनलाईनखबरका स्थानीय संवाददाता दिनेश थापामाथि भएको आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण गर्दै निन्दा गरेको छ ।
    पत्रकार थापाका अनुसार मंसिर १० गते सुनकोशी गाँउपालिका बडा. नं ६ स्थित आफ्नै घरमा बसिरहेको अवस्थामा साँझ ६ः ३० बजेतिर तरुण दलका कार्यकर्ता प्रमोद तामाङ्गको नेतृत्वमा आएको समुहले आक्रमण गर्दा पत्रकार थापाको छाति तथा ढाडमा चोट लागेको छ ।
    पत्रकारमाथि हुने यस्ताखाले घटनाले प्रेस स्वतन्त्रतमाथि आक्रमण भएको नेपाल पत्रकार महासंघ केन्द्रले ठहर गरी, घटनाको निन्दा गर्दै घटनाको सत्यतथ्य छानविन सहित दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारलाई स्वतन्त्र र भयरहित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै पक्षसंग जोडदार माग गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार