२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

१८ गते काभे्रमा प्रचण्ड गर्जने


३९२७ पाठक संख्या

बनेपा-नेकपा माओवादीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) १८ गते काभे्रको डाँडापारी क्षेत्रमा पर्ने

  • नवसंकेत अनलाईन
  • २०७४ माघ १६, मंगलबार मा प्रकाशित ६ साल अघि
  • बनेपा-नेकपा माओवादीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) १८ गते काभे्रको डाँडापारी क्षेत्रमा पर्ने महाँभारत गाउंपालिकामा आउनु हुने भएको छ ।


    डाँडापारी क्षेत्रको साथै महाभारत गाउंपालिकाको समस्याहरु वुझ्नको लागि आउन लागेको जानकारी प्राप्त भएको छ । महाँभारत गाउंपालिकाको आयोजनामा हुने कार्यक्रमको प्रमुख अतिथिको रुपमा आउनु हुने पुर्व प्रधानमन्त्री प्रचण्डले स्थानिय स्तरमा भएको समस्याको पहिचान गर्नु हुने जानकारी प्राप्त भएको छ ।
    सो अवसरमा हालै सम्पन्न निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको सम्मान गर्ने कार्यक्रम समेत रहेको जानकारी प्राप्त भएको छख । कार्यक्रममा गाउंपालिका स्तरिय बिद्यालय स्तरिय नृत्य प्रतियोगिता समेत हुने भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार