२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

तेमालमा क्रान्तिकारीको भेला सम्पन्न


२९०८ पाठक संख्या

तेमाल-माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) को गाउँभेला सोमबार नारायणस्थानमा सम्पन्न भएको छ । भेलाले सिर्जना

  • नवसंकेत अनलाईन
  • २०७४ माघ २३, मंगलबार मा प्रकाशित ६ साल अघि
  • तेमाल-माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) को गाउँभेला सोमबार नारायणस्थानमा सम्पन्न भएको छ ।

    भेलाले सिर्जना दोङको अध्यक्षतामा ११ सदस्यीय तेमाल गाउँ कमिटि निर्माण गरेकोे छ । कमिटिको उपाध्यक्षमा अञ्जु लामा, सचिवमा अजय लामा, सह–सचिवमा सुस्मिता रायमाझी, कोषाध्यक्षमा मेलिना लामा र सदस्यहरुमा जानुका मैनाली, वालकृष्ण रायमाझी, सुनिता लामा, विशाल लामा, आकृति लामा, हरिमाया लामा र अनिता लामा रहेका छन् । भेलामा तेमालका सबै मावि तहको वद्यालयबाटसहभागी भएका थिए ।


    कार्यक्रममा माओवादी केन्द्र तेमाल गाउँ कमिटीका अध्यक्ष डिएम लामा, संगठन विभाग प्रमुख ग्याम्जो लामा, अखिल(क्रान्तिकारी) काभ्रेका उपाध्यक्ष युवराज लामा, जिल्ला सदस्य सिर्जना दोङले बधाई तथा प्रशिक्षण दिएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार