२०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024

सल्लेमा वडास्तरिय सम्मान कार्यक्रम


३१०२ पाठक संख्या

ज्ञानेन्द्र दाहाल सल्ले-सल्लेभुम्लु गाउंपालिकामा वडा स्तरिय अपांगमैत्री सम्मान कार्यक्रम सम्पन्न भएको छ । वडा ५

  • नवसंकेत अनलाईन
  • २०७४ फागुन २०, आईतबार मा प्रकाशित ६ साल अघि
  • ज्ञानेन्द्र दाहाल
    सल्ले-सल्लेभुम्लु गाउंपालिकामा वडा स्तरिय अपांगमैत्री सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

    वडा ५ का वडाध्यक्ष अञ्चल कुमार मोक्तानको सभापतितोमा कार्यक्रम सम्पनन भएको थियो । उक्त कार्यक्रममा गाउंपालिका अध्यक्ष गुमानधोज कुवरले जाकेट र हर्लिक्स बितरन गरि सम्मान गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि कुवरले गाउपालिकाले आगामी दिन्हरुमा पनि सम्मानका साथै सिप्मुलक र आय आर्जन मुखी कार्यक्रम गरिने बताउनु भयो ।

    कार्यक्रममा सम्मानित राजेन्द्र प्रसाद पराजुलीले वडाले यस्तो खालको सम्मान कार्य गरेर जनमुखि कार्य गरेको बताउनु भयो । यस्तो स्वागत गर्दै कार्यलाई निरन्तरता दिदै गएमा हामीहरुले पनि साहाराको अनुभुति गर्न पाउने बताउनु भयो । सम्मान प्रति खुसि व्यक्त गर्दै पराजुलिले भन्नु भयो यस ५ नं वडाले गरेको स्वागत योग्य कार्य पुरै गाउंपालिकामा मात्र नभै देशै भरि हुनु पर्ने जसले गर्दा हामी जस्ताको मन हर्षित हुने बताउनु भयो ।

    कार्यक्रममा गा पा का प्रमुख प्रसासकिय अधिकृत हरिबल्लब घिमिरे ,कृषि प्राबिधिक ज्ञानेन्द्र दाहाल लगायतको उपस्थिति रहेको थियो कार्यक्रमको सन्चालन वडा सचीव माधव राउतबाट भयको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार