२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

ऐतिहासिक दिनमा पार्टी एकता गर्न पाउंदा गर्दा गर्व छः प्रचण्ड


२४२० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ ३, बिहिबार मा प्रकाशित ६ साल अघि
  • काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मदन,आश्रित स्मृति दिवस जस्तो ऐतिहासिक दिनको अवसरमा नेकपा एमाले र माओवादीबीच पार्टी एकताको घोषणा गर्न पाउंदा गर्व लागेको बताउनु भएको छ । पार्टी एकताको दिन तयको लागि आपैmले प्रस्ताब गरेको बताउनु भयो ।

    २५ औं मदन,आश्रित स्मृति दिवसको अवसरमा एमाले पार्टी कार्यालय बल्खुमा बिहीबार बिहान आयोजित कार्यक्रममा प्रचण्डले भन्नुभयो , ‘आज नै मदन भण्डारी अवसान भएकै दिन पार्टी एकता गरौं भनेको मैले हो । मलाई गर्व छ आजकै दिन हामी पार्टी एकतामा गर्दैछौं ।

    एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा २०५० साल जेठ ३ गते जिप दुर्घटनामा निधन भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार