२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभे्रमा विमानस्थल बन्ने भयो


२०७० पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ ३, बिहिबार मा प्रकाशित ६ साल अघि
  • बनेपा-त्रिभुवन अन्तराष्ट्रिय विमानस्लको चापलाई मध्यनजर राख्दै निर्माण हुन लागेको बिमानस्थल काभे्र पलाञ्चोक जिलला उपयुक्त ठहर भएको छ ।

    विमानस्थल निर्माण गर्नको लागि बिभिन्न स्थानको अध्ययन पस्चात काभे्र जिल्लालाई रोजिएको थियो । काभे्रको रोजाई पछि काभ्रेको ३ स्थान अवलोकन गरेको थियो । नागरिक उड्डयन संस्कृति तथा पर्यटन मन्त्रायलले गठन गरेको प्राविधिक अध्ययन समूहले काठमाडौंको नजिकै उपयुक्त स्थान छनोट गरेको थियो । जसबाट काभे्रको नागिडाँडामा उपयुक्त भएको निष्कर्ष निकालेको छ ।

    काभ्रेको ठूलीचौरमा भन्दा नागिडाडामा विमानस्थल निर्माण गर्न उपयुक्त भएको रिपोर्टमा उल्लेख गरिएको छ । साथै यसको निर्माणका लागि ५ वर्षसम्म लाग्ने देखिन्छ । यसको निर्माण अघि बढाउनका लागि तत्काल वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) समेत गर्न सुझाव दिएको छ । अव तत्कालै बाट निर्माण कार्यको लागि आवस्यक पुर्वाधार तयारी गरी अगाडि बढ्ने जानकारी प्राप्त भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार