२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कम्युनिष्ट पार्टी संसदीय दलको नेतामा ओली


२२६८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ ५, शनिबार मा प्रकाशित ६ साल अघि
  • काठमाडौं-नेकपा एमाले र नेकपा माओवादी विच पार्टी एकता भएपछि नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको नेताको जिम्मेवारी केपी शर्मा ओलीलाई जिम्मेवारी दिएको छ । एमाले र माओवादी मिलेर नेकपा पुनर्गठन गरेपछि आज (शनिबार) बसेको संंसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।

    यसअघि एमालेले सुवास नेम्वाङलाई उपनेता बनाएको थियो भने खगराज अधिकारीलाई प्रमुख सतेचक र शान्ता चौधरीलाई सचेतकको जिम्मेवारी दिएको थियो । माओवादी केन्द्रमा प्रचण्ड संसदीय दलको नेता र देव गुरुङ प्रमुख सचेतक थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार