२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अराजकता र ढिला सुस्तीको अन्त्य गर्छौं – बासकोटा


२८०४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ २८, सोमबार मा प्रकाशित ६ साल अघि
  • पाँचखाल । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले, भ्रष्टाचारको निर्मुल गर्ने कार्य सरकारले गर्ने बताउनु भयो । नयाँ पुस्ताले नेपालमा भ्रष्टाचार एकादेशको कथाको रुपमा सुन्ने सुनाउने काम हुने बताउनु भयो ।

    कार्यक्रमा मन्त्री बास्कोटाले भन्नुभयो , ‘कृषि, पर्यटन र ऊर्जाको विकास पिलरको रुपमा रहेकोले सरकारको प्राथामिकतामा राखेको छ । हाल ५ प्रतिशत रहेको आर्थिक वृद्धिदर एक वर्षमै ८ प्रतिशत र्पुयाउने सरकारको लक्ष रहेको बताउनु भयो ।

    सोमबार मण्डन देउपुरमा एकिकृत सूचना सेवा केन्द्रको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि मन्त्री बास्कोटाले अराजकता, ढिला सुस्ती, अनावश्यक खर्च र विभिन्न खाले सिन्डिकेटको अन्त्य गर्ने ठोकुवा गर्नुभयो । पत्रकारितामा पनि सिण्डिकेट लागु भएकोले त्यसको समेत अन्त्य गर्ने बताउनु भयो । सरकारले कसैको हाउभाउको भरमा विस्वास नगर्ने कामको र आर्थिक अनुसान साथै विकासको कुरामा मात्रै विश्वास गर्ने बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार