२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखाल नगरकोे जग्गाको मुल्य निर्धारण


३८६५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ श्रावण २६, शनिबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-पाँचखाल नगरपालीकाले नगरवासीलाई अनावश्यक करको भारी नबोकाउने भन्दै नगरमा रहेको जग्गाको मुल्याङ्कन गरेको छ । नगरको सवै वडाको सिफारीस साथै कार्यपालिकाको बैठकको निर्णयको आधारमा वैज्ञानिम ढंगबाट मुल्य निर्धारण गरेको जानकारी प्राप्त भएको छ ।

    यस्तो छ पाँचखालले निर्धारण गरेको जग्गाको मुल्यांकन

    जग्गाको न्यूनतम मूल्यांकन हद

                                             कम रु. हजारमा
    क्र.सं. मूल्याङ्ककन विवरण रकम (प्रति रोपनी)

    उल्लेखीत अंकमा ००० थप्दा हुने मुल्य वास्तबिक मुल्य हुनेछ । जस्तै ५० उल्लेख भएको जग्गाको मुल्य ५०००० हुन्छ) ।

     अनैकोट डेरी देखी मानेगाँउ सडक           ४००
    साँधखोला घुमाउने कोटेङ छिन्य पैह्रो सडक ४००

    पदाली चौर दाहाल टोल भोटेनी पोले सडक  २००

     छाँपटोल आँसीखोला १५०
    डाँडा खेत धोङ गाउ वेसी सतर डाँडा कामीतोल सडक २००
    छाँगे खोला सडक १००
    मानेगाँउ भ्युटावर उत्तरपट्टी ५० मि.  ३००
    आँसी खोला देखि थिङको घट्ट खोलाको छेउमा  ५०
    हलेदी वेसी देखि आँसीखोला किनार  १००
    छेताने पोखरी मानेगाँऊ नयाँ घर टोल सडक  २००
    महिला भवन शहिद पार्क  २००
    अन्य कच्चि सडक  १५०
    अन्य सबै  १००

     जोरपाटी तीनकुने टाँके (समाजकल्याण अनैकोट नगरकोट पर्यटकीय)सडक ८००
    टाँके हागेठाटी कृष्ण मन्दिर पधालिचौर सडक  ४००

     लामिडाँडा थुम्का ज्यामिरकोट कृष्ण मन्दिर सडकको देवी ज्यामिरकोट कृष्ण मन्दिर खण्डको ३००
    खोक वेशी लोकैनी देविस्थान सडक ४००
    तीनकुने राम मन्दिर हागेठारी सडकको तीनकुने टटले कुलो सम्मको खण्डको ८००
    तीनकुने राम मन्दिर हागेठारी सडकको टटले कुलो देखी हागेठारी कुलो सम्म ४००
    वगालडिही देउराले ज्यामिरकोट सडक खण्डको वगालडिही देउराले सम्म ६००
    वगालडिहीदेउराले ज्यामिरकोट खण्ड ३००
    वगालडिही सहेले खानेगाँउ ज्यामिरकोट ४००
    हर्षे राम मन्दिर खानीगाँउ पुरानो पोखरी अन्र्तगत हर्षे माझडिही सडक ६००
    हर्षे राम मन्दिर खानीगाँउ पुरानो पोखरी अन्र्तगत हर्षे माझडिहीसडक अन्र्तगत राम मन्दिर खानीगाँउ पुरानो पोखरी सम्म ३००
    ल्दवारेडी महिला भवन सडक ७००
    टाँकेपारी खोक देउराली सडक ७००
    शाखा सडक सँग जोडिएका जग्गा माथिल्लो क्षेत्र २००
    शाखा सडक सँग जोडिएका वेशीे क्षेत्र ५००
    मोटर बाटोले नछोएका माथिल्लो भेगका खेत २००
    मोटर बाटोले नछोएका माथिल्लो भेगका बारी १००
    मोटर बाटो सँग नछोएका वेशी भेगका खेत ४००
    मोटर बाटो सँग नछोएका वेशी भेगका बारी २००

    ज्साविक वडा नं. ४ र ५ का अरनिको राजमार्गले छुने र समाजकल्याण देखी न.पा. भवन सम्म सडक १७००
    न.पा. देखी जोरपाटी, अनैकोट सडक १४००
    मेलम्ची सडकले छोएको १५००
    काफ्लेडी संकरीवेले÷ सिंकाटे सडक ७००
    काफ्लेडी कृष्ण मन्दिर सत्रमटाररू लामीडी जाने बाटो ढाप सडक ७००
    जलढुगें सर्वमंगला चारपीप्ले सडक ८००
    जनताडिही सल्लेनिगैरा सडकले छोएको ७००
    काफ्लेडी चार पिप्ले जनताडीसडक ७००
    ससस्त्र देवीमन्दिर सडक ७००
    वरकोबोट जनताडीही सडक ७००
    चारपीप्ले दर्सनढुगें सडक ७००
    छेडा खराने सडक ७००
    सर्वमंगला दर्सनढुगें रयाले सडक ७००
    पाटीघर जोरपाटी सडक ८००
    जोरपाटीकल्छे ब्रम्हपुर डा“डा सडक ७००
    चारपीपल रामपुर खर्कचौर सडक ७००
    न.पा. मोठा पाटी खर्कचौर सडक ८००
    रामपुर खर्कचौर थुम्का सडक ५००
    दुधेश्वर मन्दिर मोटरबाटो सडक ७००
    भाइकाटे तल्लोथुम्का सडक ६००
    खर्कचौर तल्लो थुम्का सडक ६००
    थुम्का दलित बस्ती सडक ६००
    फलिटको बोट थुम्कामोटरबाटो सडक ७००
    ठुलो ढाप मोठापाटी जोरपाटी सडक ८००
    काफ्लेडीही कृष्ण मन्दिर ढाप सडक ६००
    डिपबोरिङ्ग नयाँ बस्ति सडक ६००
    अन्य कच्चि सडकले छोएको ५००
    गोरेटो बाटोमा पर्ने जग्गा ५००
    सडक नभएका खेत ५००
    सडक नभएका वारी (अव्वल र दोयम) ३००
    सडक नभएका वारी (सिम र चार) १५०

    साविक वडा नं. ६ का अरनिको राजमार्ग ३६००
    समाजकल्याण देखी न.पा. सम्मको सडक १७००
    तामाघाट देखी बोहोरे दोभान जाने सडक १७००
    लामिडाँडा पलाञ्चोक सडकमा पर्ने जग्गाहरु १२००
    पाँचखाल मेलम्ची सडकमा पर्ने जग्गाहरु, जिरो किलो देखि फेदि २५००
    डि डि सि देखि भ्याली स्कुल हुदै सरस्वती स्कुल सम्म जाने सडक १५००
    जय कृष्णडेरी देखि पचासे हुदै जोरपाटी सडक १६००
    समाज कल्याण प्रतिक्षालय चोक बाट ढाप खोला सम्मको सडक १६००
    पाँचखाल चौकी देखि पुरानो बजार हुदै कोल स्टोर सडक ज्ञटण्ण्
    कोल स्टोर हुदै सुन्दर बस्ती सडक १२००
    अन्य कच्चि सडकले छोएको ८००
    लामिडाँडा तामाङ वस्ती कच्ची सडक ५००
    सडकले नछोएको खेत ५००
    सडकले नछोएको वारी ३००

    खावादेखी ३७ किलासम्म अरनिको राजमार्ग १२००
    खावा देखी गणेश मा. वि. सम्म सडक ८००
    खावाको बरको रुखदेखि डडालथोक सडक ७००
    खसिगाडे देवीस्थान सडक ८००
    ढुंगे देविस्थान सडक ७००
    केराघारी देविस्थान सडक ७००
    चर्जबाट मन्दिर हुदै जमुनाको घरसम्म सडक ९००
    महेन्द्र राजमार्ग ८००
    खावाँ झिगु खोला रवि सडक ८००
    ३६ किलो माटाखानी वन्से जोड्ने सडक ९००
    केराघारी रयाले अनैकोट सडक ८००
    केराघारी सालथुम्का ताप्केगरा सडक ६००
    अन्य कच्चि सडकले छोएको ५००
    अन्य पाखो बारी सबै ३००

    अरनिको राजमार्ग ३७ किलोबाट हनुमान गडी २०००
    अरनिको राजमार्ग हनुमान गढीबाट ४१ किलो सम्म ३०००
    दुलालथोक सिमाली कुवा कच्ची सडक १६००
    दुलालथोक आँपको बोट जोगीडाँडा सडक १६००
    बख्रेलडिही डिप बोरिङ सडक १०००
    तिनपिप्ले पौडोल थोक सडक ७००
    कार्कीको मिलबाट झिगनपुर हुदै छेडा निस्कने सडक ७००
    छेडाबाट पिपलटार जाने सडक ६००
    बाङ्गे बाट धोड््रा जाने सडक ६००
    सिमकाटे देखि घट्ट सिमलको बोट हुँदै डाँफेको पुल सडक १०००
    तिनपिप्ले बाट ढुंगानाबेसि हुँदै डाँफे सडक १५००
    धैरेनी वन बाट ठुलो चौर हुँदै जैसिडी निस्कने सडक ६००
    ढुंगाना बेशि बाट ज्यामिटार हुदै पानि फ्याक्ट्रि सडक १०००
    तिनपिप्लेबाट एकता बस्ती हुँदै डाफे खोला सडक १०००
    तिनपिप्ले बाट कोलाको चौर हुँदै डाँफे खोला सडक ७००
    हनुमान गडी बाट ठाँटी सडक ६००
    ३७ किलो बाट चामुन्डा सडक ७००
    ३८ किलो बाट बख्रेल डिही सडक ७००
    ३८ किलो देखि भमरकोट हिमालयन सडक ६००
    बख्रेलडिही सिराने सडक १०००
    पानी फ्याक्ट्रीबाट पिपलटार हुँदै गहर्त निस्कने बाटो १०००
    ३६ किलो बाट ठाति निस्कने बाटो ७००
    बख्रेलडिही पौड्याल थोक सडक ७००
    अन्य कच्चि सडकले छोएको ५००
    गोरेटो बाटोले छोएको ४००
    बाटोले नछोएको खेत ४००
    बाटोले नछोएको बारी ३००

    तामाघाट बोहोरोदोभान सडक १६००
    तामाघाट सिमल घारी एैरीदेवी श्रीरामपाटी सडक १५००
    पलाञ्चोक भगवती पिच सडक १२००
    अन्य कच्ची सडक सँग जोडीएका क्षेत्रहरु ९००
    सडक नभएको खेत ४००
    सडक नभएका पाखा बारी ३००

    पलाञ्चोक मोटर बाटो – तल्ली भन्ज्याङ्क, माथिल्लो होक्से, नयाँ सडक
    ८००
    खट्टार देखि पाडुला सडक ९००
    सुवर्णेश्वरी राताडी होक्से सडक ४००
    अरनिको राजमार्ग – ४९ किलो ५० किलो ५२ किलो र ५४ किलो सडक ७००
    अरनिको राजमार्ग – ४९ किलो ५० किलो ५२ किलो र ५४ किलो सडक को दायाँ वायाँ पाखो तर्फको क्षेत्र २००
    नयाँबाटो, चिसापानी – थापा चौर ५४ किलो सडक ३००
    तल्ली भन्ज्याङ देखि कालीमाटी सडक ३००
    प्रतिक्षालय देखी वडा कार्यालय हुदै तिमिले चौर सडक ३००
    डाँडाखर्क हुदै ५२ किलो सडक २००
    वडा कार्यालय, भँगेरी, साकिने, झ्याल्ढुंगे, भँगेरी सडक २००
    अन्य सबै शाखा मोटर सडक २५०
    खेती योग्य जमिनहरु २००
    अन्य पाखो क्षेत्रमा भएका जग्गा जमिनहरु १००

    लामिडाँडा पलान्चोक, खरेलथोक सडक ७००
    सिम्राडि खरानी सडक ७००
    रामचे देविस्थान नारायण स्थान पधालि झम्केस्वरी सडक ३००
    साविक वडा नं. ४ दलित वस्ती कालिका मन्दिर ढलपिपल सडक ३००
    धन्द्रेखोला खानेपानी मुहान जाने सडक २००
    भान्सेपोखरी गैरीगाँउ चारपिपल सडक ४००
    चारपिपल लाखापुर डाँडा गाँउ सडक १००
    लाखापुर भिर पाखो वन जंगलका जग्गाहरु ५०
    चाँपाबोट चिसापानी गैरीगाँउ सरस्वती प्रा.वि. धोन्द्रेखोला हुदै भुम्लु गा.पा. जोड्ने सडक र गैरी गाँउ धारापानी लेखालीटोल भुम्लु गा.पा. १० जोड्ने सडक ३००
    कैजल खोला भिमसेन स्थान ठुलागाँउ सडक ५००
    सडकले नछुने खेतहरु ७००
    अन्य शाखा कच्ची सडक २००
    सडकले छोएको तर खेती गर्न नमिल्ने भिर पाखो १००
    सबै प्रकारका खेतहरु ५००
    सडकले नछोएको बारी २००
    खेति नहुने भिर पाखो ५०

    डाँफे खोला बजवे देखि चाँपकोबोट सम्मको पक्की सडक १६००
    डाँफे खोला कजवे देखि चाँपकोबोट सम्मको पक्की सडकको खेत ५० मि. भन्दा भित्र ८००
    रानिपानी चापको बोट देखि बेला सडक ५००
    भञ्ज्याङ पोखरी भोटेटार हुदै नयाँगाउँ सडक ४००
    वरपिपल लुइटेलगाउँ सडक ४००
    धोत्नेखोला लुइटेलगाउँ सडक ४००
    बेला खारवेसी सडक ४००
    बेला धारापरी, चिउरीबोट, देउराली सडक ४००
    बेला रुम्टा सडक क्षेत्र ४००
    वि. पि. राजमार्गले छुने सडक ७००
    कच्ची सडक क्षेत्रमा पर्ने अन्य सबै ४००
    अन्य सबै गोरेटो बाटो भएका जग्गाहरु २५०
    बाटो नभएका पाखो जग्गाहरु १००

    पाँचखाल बोहोरेदोभान पर्सेल सडक ८००
    बोहोरेदोभान, खराने, हनुमानचोक, रैकरबेसी, बाँस्कोटे भेगका शाखा मोटरबाटोले छोएका जग्गाहरु ५००
    लामिडाँडा पलाञ्चोक तिमालवेशी सडक ५००
    अन्य शाखा सडक २००
    सडकले नछोएको बेशी भागका खेतहरु ६००
    सडकले नछोएका बेशी भेगका बारी हरु ३५०
    सडकले नछोएको १ वाली लाग्ने पाखो वारी जग्गाहरु १००
    सडकले नछोएको तथा सडकले छोएको घर बनाउन नमिल्ने भिर तथा पाखो जग्गाहरु ५०

    चापाबोट दखि वालुवा आपको बोट सडक १६००
    आपको बोट देखि सेरावेसी पक्की सडक १२००
    खट्टार देखी सिम्ले खर्कचौर सडक १३००
    आपघारी, डाँडागाउँ सडक ८००
    तिनघरे, ठुलागाउँ सडक ८००
    कासकोटे, खरेगाउँ सडक ८००
    खर्कचौर, कुशलटार सडक ८००
    सेरा नारायण प्रा.वि. पुग्ने सडक ८००
    चालिसे, कर्केटार, ठकुरीगाउँ सडक ६००
    ओजेटार देखि दोप्लेगं सडक ६००
    दोप्लेगं देखि खारबेसी सडक ६००
    बालुवा, आपको बोट, बकुल्टार, बरपिपल सडक ८००
    अन्य कच्ची मोटर बाटोमा पर्ने सबै जग्गाहरु ५००
    अन्य गोरेटो बाटोमा पर्नेजग्गा ÷ बाटोले नछोएको खेत ४००
    सबै बारी जग्गाहरु ३००

    पलाञ्चोक कोशिदेखा मुख्य रोड – चाफाडाँडा देखि कोशिदेखा श्री राम मा.वि. पुग्ने सडक ५००
    पहरीखोलाको खेत बाहेक अन्य सबै खेतहरु ६००
    श्री राम मा.वि. देखि जोगिटार राजकुलो सम्मको क्षेत्रहरु ३००
    तिमालवेसी अन्य स्थान वडा नं. १३ को खेत, पहरिखोला खेत १००
    कृषि सडकको दाँयावाँया सबै २००
    अन्य बारी १००
    अन्य पाखो वारी ५०

    उल्लेखित रकम विवरणमा उल्लेख गरिएको सडकहरु संग जोडिएको जग्गाहरु तथा तोकिएको क्षेत्र भित्र पर्ने जग्गाहरुको न्यूनतम् मूल्याङ्कन हद हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार