२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

 लघु बित बिकास बैंक लि.  बाढ्याे राहत


३९३९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ भाद्र ८, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • बनेपा । छिमेकी लघु बित बिकास बैंक लि. बनेपा ले अाफ्ना सेयर सदस्य र ऋण लिने सदस्य काे रिलायबल लाइफ इन्स्योरेन्स मा म्यादी जिबन गर्ने गरेकोमा अाफ्नाे सेयर सदस्य सीता परियार सदस्य नं.१२४५९५.३ ले फरक समय मा लिएको ऋण साधरण ऋण र अनुसासन ऋण गरी १लाख ६० हजार लिनुभएकाे मा अाफ्नाे सेयर सदस्य राहत बितरन गरेकाे छ ।

    सीता परियार काे मृत्यु काे खबर पाउदा छिमेकी लघु बित बिकास बैंक लि. बनेपा दुःखी हुँदै पिडित  परिवार लाई बैंक सुरक्षण काेस र क्रीया खर्च गरि ५३००० हजार र रिलायबल लाइफ इन्स्योरेन्स मा म्यादी जिबन गरे बापत १लाख ४० हजार गरि जम्मा १लाख ९३ हजार राहत स्वरुप सेयर सदस्य सीता परियार काे हकवाला श्रीमान् पदम परीयार उत इकाई का इकाई प्रमुख तथा सेयर सदस्य काे राेहाेबर मा छिमेकी लघु बित बिकास बैंक लि. बनेपा का साखा प्रमुख राजेेेेन्द्र सेडाइ र रिलायबल लाइफ इन्स्योरेन्स का क्षेत्रीय प्रमुख राजकुमार गिरीले प्रदान गर्नु भएकाे छ ।

    उक्त कार्यक्रममा  छिमेकी लघु बित्त बिकास बैंक लि. बनेपा का साखा प्रमुख राजेन्द्र सेढाई ले अन्य प्राकृतीक प्रकाेप मा परेर घर ध्वस्त भएको सदस्य लाई जनही ५००० पाँच हजार राहत स्वरुप प्रदान गर्नु भयाे ।सेढाई ले थप्नु भयाे छिमेकी लघु बित बिकास बैंक लि सदस्य काे छीमेकी हाे यसले ऋण दिने मात्र हैन ऋण तिर्नु र जिबिकाेपार्जन गर्न तालिम दिनु का साथै सदस्य सुरक्षा र राहत काे लागि पनि तयार भएको ले सदस्य ले अझ बढी बिस्वास गरेको बताउनुभयाे।

    कार्यक्रममा  रिलायबल लाइफ इन्स्योरेन्स का क्षेत्रीय प्रमुख राजकुमार गिरीले बुझेर गरे बिमा ले अार्थीक क्षत्ती ब्यहाेर्ने मात्र नभइ साेकाकुल परिवार मा मलम काे काम गर्ने पनि बताउनुभयाे।साथै गिरी ले थप्नुभयाे अझै मानिस ले बिमा काे बारेमा बुझ्न र संका नगरी बिमा गर्ने याे एऊटा पाठ हुने पनि बताउनु भयाे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार