२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

गाेल्डेनकाे स्वागत कार्यक्रम


२५४१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ भाद्र १२, मंगलबार मा प्रकाशित ५ साल अघि
  • माेहन गजुरेल

    पाँचखाल/ गाेल्डन फ्युचर मा.वि.पाँचखालले कक्षा ११ का विधार्थिहरूलाई स्वागत गरेकाे छ ।

    गत शुक्रबार सम्पन्न कार्यक्रममा विधालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञन वहादुर थापाकाे सभापतित्वमा र प्रा.डा.काेमल फुयालकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियाे ।

    उक्त कार्यक्रममा कक्षा ११ का नवअागन्तुक विधार्थिकाे स्वागत र कक्षा १२ का हाेटल व्यवस्थापन अध्ययन गर्ने विधार्थिलाई सीपकाे प्रमाण पत्र विधालयका  प्राचार्य विशाल घिमिरेले वितरण गरेका थिए । विधार्थिहरूले सांस्कृतिक कार्यक्रम मार्फत मनाेरञ्जन लियका थिय।

     

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार