२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

डेरि मजदुर अान्दाेलित


३२०२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ भाद्र १५, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • माेहन गजुरेल/ हेटौंडा डेरी प्रा. लि. मा सरकारले बृद्धि गरेको तलव दिनुपर्नेमा अानाकानि गर्दा समस्या अाएकाे छ ।

    न्युनतम नपुगेकोलाई १३ हजार ४हजार सय ५० पुर्याउने तर न्युनतमभन्दा बढी तलब भएको   मंहगी भत्ता वापतको  मात्र बृद्धि गर्ने निर्णय गरेपछि अन्टुफ जिफन्ट आवद्ध अखिल नेपाल औधोगिक मजदुर संघ र समग्र ट्रेड युनियन नेपालले आपत्ती जनाएका छन् ।

    पहिला १२ घण्टा भन्दा बढी गरिरहेकोमा काम अबदेखि ८ घण्ट्टाभन्दा बढी काम नगर्ने भएका छन् । उनीहरुले पूरा तलब नबढाएको खण्डमा बढि कामको डेढी ओटीको माग गरेका छन् । ओटी नदिने र तलव पनि नबढाउने हो भने अझ संघर्षका कार्यक्रम थप गरेर लैजाने बिषयमा युनियनका अध्यक्ष पुर्णबहादुर घलान र दिनेश न्यौपानेले नवसङ्केत अनलाईनलाई बताएका छन् । यो निर्णयमा सम्पूर्ण श्रमिकहरुको समर्थन रहेको जानकारि गराएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार