२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पैसा र पावर देखाउदै सर्व साधारण माथि दुर्व्यवहार


२५९० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ भाद्र १५, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • शुुुुसिलराज गिरी

    पाँचखाल। पैसा र पावरकाे भरमा सर्व साधारणलाइ थिचाे मिचाे गर्दा स्थानियहरु अाक्राेशीत भएका छन् ।

    समय समयमा चर्का भासन र घाेसना काे बाबजुद पाचखाल ५ अझै सम्म खुला दिसापिसाब मुक्त क्षेत्र हुन सकेन। अधिकास क्षेत्र मा खुला दिसापिसाब हुनुु त छदै छ त्यसमा पनि पावर र पैसाकाे भरमा सर्व साधारणलाइ थिचाे मिचाे गर्दा थप समस्या भएकाे छ।
    स्थानीय सरकार लाई चुनाैती दिदै पाचखाल ५ का बजार बासिन्दा ले डाेजर लगाइ बाटो भतकाएर घर घरका चर्पी का पाइप लाइन खुला छाड्न खाेज्नु थप समस्या निम्तीएकाे हाे ।

    यस्ताे समस्या अाउदा पनि स्थानिय सरकार माैन बस्नु ले स्थानीयहरु चकित भएका छन् ।  ठुलो लाई चैन र साना लाई ऐन भन्ने कुरा लागू भयाे भनी केही स्थानीय दुख व्यक्त गर्दै  स्थानीय ले अाक्राेस पाेख्दै थपे पैसा हुने र पावर हुने ले बाटो भतकाए वा अरु जे गरे हुन्छ तर गरीब ले भा काे भए जरिवाना ,कानुन , धम्की , सामाजिक बहिष्कार जस्तो कुरा ले दबाब दिन्छन् ठुला भन्ने लाई कस्ले छुने।

    यसैका लागि गाउँ गाउँ मा सिंहदरबार भने काे रैछ भन्दै आफ्नो गुनासो सुनाए । जनता काे गुनासो सुन्ने निकाय हाल लाइ नभए पनि जनताले भाेट हालेर जिताएका जन प्रतिनिधी ले चाहिँ भने धनी गरीब पावर दार वा सामान्य नभनी सबैलाई समान व्यबहार र समान कानुन हुनु पर्ने एकथरी बुद्धिजीवी हरु काे भनाइ रहेकाे छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार