२०८१ चैत्र १३, बुधबार | Wed, 26, Mar, 2025

अध्यक्ष अशाेक व्यञ्जु सम्मानित


४००९ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७५ भाद्र २१, बिहिबार मा प्रकाशित ६ साल अघि
  • माेहन गजुरेल /धुलिखेल

    युवासंघ धुलिखेल नगर कमिटीले नेपाल नगरपालिका संघमा निर्विरोध अध्यक्ष हुन सफल भयकाेमा अशाेक व्याञ्जुलाई वधाई तथा शुभकामना कार्यक्रम गरेकाे छ ।

    धुलिखेल नगरकमिटीका युवाका अध्यक्ष सिवी लामाकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा गणेश अाचार्यले संचालन गरेका थिए।

    वुधवार सम्पन्न कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताहरूकाे बाक्लो उपस्थिति रहेकाे थियाे। कार्यक्रममा नेकपा धुलिखेलका नेताहरू रामगोपाल चौलागाईं ,रामकृष्ण हुमागाई,३ न.वडाअध्यक्ष विनाेद पराजुलि लगायतले वधाई तथा शुभकामना दिएका थिय । कार्यक्रममा नेकपाका स्थानीय नेताहरू साधुराम वडाल,दयाराम महत,उपप्रमुख विमला शर्मा ,वडाध्यक्ष निराजन जंगम,पुष्प राउत लगायतकाे उपस्थिति रहेको थियाे । कार्यक्रममा वाेल्दै अध्यक्ष व्याञ्जुले नेपालका नगरपालिकाहरूमा तत्कालकालागि विकास निर्माणमा २३ खर्व रकम अावश्यक भएकाेमा सरकारले वजेटमा ३ खर्व ३१ अर्व  मात्रैै विनियोजित भयकाेले विकासका थुप्रै याेजनाहरू अलपत्र रहेेेेेकाे वताए ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु