२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सिटिईभि कर्मचारी संगठनकाे भण्डाफाेर गर्ने निर्णय


२६८२ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७५ आश्विन ६, शनिबार मा प्रकाशित ५ साल अघि
  •  

    भक्तपुर  । प्रा.शि तथा व्याता परिषद् अन्तर्गत कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले भण्डाफोर गर्ने निर्णय गरेको छ । बिहिबार संगठनले सदस्य सचिवलाई असोज १ गते बसेको बैठकको निर्णयको प्रतिलिपि माग गरिएकोमा व्यवस्थापन पक्षले वेवास्ता गरेको आरोप लगाएको छ ।

    संगठनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘असोज १ गते कुनै पनि बैठक नभएको भनि गैह्र जिम्मेवार अभिव्यक्ति दिएको छ । नेराकसका नेता तेजवहादु खत्रि भन्छन सिटिईभिटि प्रशानले कर्मचारीले पाउनुपर्ने सुचनाकाे हक समेतलाई कुण्ठित वनायकाे वताउंछन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार