२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कोईराला स्मृति कप भलिवल प्रतियोगिता


२६८१ पाठक संख्या

धुलिखेल-दास्रो राजन कोईराला स्मृति कप रनिङ्ग शिल्ड प्रतियोगिता यहि अशोज २६ देखि २९ सम्म आयोजना

  • नवसंकेत अनलाईन
  • २०७५ आश्विन ९, मंगलबार मा प्रकाशित ५ साल अघि
  • धुलिखेल-दास्रो राजन कोईराला स्मृति कप रनिङ्ग शिल्ड प्रतियोगिता यहि अशोज २६ देखि २९ सम्म आयोजना हुने भएको छ ।

    नेपालीहरुको महान चार्ड वडा दशैं २०७५ को पावन अवसर तथा स्व. राजन कोईरालाको सम्झनामा युवासंघ नेपाल धुलिखेल नगरपालिका २ को आयोजनामा हुन गईरहेको उक्त नगर स्तरिय प्रतियोगितामा नगरका १२ वटै वडाहरु विच प्रतिस्पर्दा हुने युवासंघ नेपाल धुलिखेलले जानकारी गराएको छ ।
    प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।

    त्यसैगरी दोस्रो हुनेले रु १० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने भछ भने उत्कृष्ट खेलाडिलाई नगद रु २ हजार सहित मेडल र प्रमाण पत्रद्वारा सम्मान गरिने जानकारी प्राप्त भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार