२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

हत्यारा लुकाउने काम राज्यबाटै भएको छ -सैंजु


२६४६ पाठक संख्या

बनेपा / कंचनपुर कि निर्मला पन्तको बलात्कार पछि हत्या भएको २ महिना बितिसक्दा पनि राज्यको

  • नवसंकेत अनलाईन
  • २०७५ आश्विन १३, शनिबार मा प्रकाशित ५ साल अघि
  • बनेपा / कंचनपुर कि निर्मला पन्तको बलात्कार पछि हत्या भएको २ महिना बितिसक्दा पनि राज्यको तर्फबाट  अहिलेसम्म पनि दोषी सार्वजनिक  नभएको भन्दै नेपाल मानव अधिकार संगठन काभ्रेले निकालेको बिरोध  कोणसभालाई  सम्बोधन  गर्दै संगठनका सचीव सुरेस सैंजुले उक्त  भनाइ राखेका हुन्  ।

    यदि राज्य  जिम्मेवारीबाट हट्छ भने नागरिकले दोषी पतालगाएर निर्मला पन्तलाइ न्याय दिने उदघोश  गर्नु भयो । राज्यकै मिलेमतोमा प्रमाण  मेटाउन खेल भएको सैंजुले आरोप समेत लगाउनु भयो । बनेपा बसपार्कबाट सुरु भएको र्‍याली नगरको परिक्रमा  गरि कोणसभा  परिनत भएको थियो । र्‍यालीमा मानव अधिकार  सङ आबद्ध  सङ-संस्थाहरुको सहभागी  थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार