२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

राेयल हन्टरकाे फुटबल सुरुवात


३०३१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ आश्विन २५, बिहिबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल। पाँचखाल नगरपालिकाकाे वडा न.६ मा रहेकाे राेयल हन्टनकाे अायाेजनामा शुभ विजया दशमि तथा दिपावलिकाे अवसरमा फुटबल खेलकाे अायाेजना गरी अाज बिहिवारवाट ससरु भएकाे छ ।

     

    पाँचखाल ६ ढुन्गाना बेसि खेल मैदानमा भएकाे खेलकाे उद्घाटनकाे क्रममा नव प्रतिभा माध्यमिक विद्यालयका प्रधानाध्यापक सराेज न्याैपानेले अनुसासित ढन्गकाे खेलकुद कार्यक्रमलाई सक्दाे सहयाेग गर्ने वताउनु भयाे । १५ बर्ष मुनिका युवाहरुकाे सहभागितामा हुने खेलले खेलाडिहरुलाइ अनुसासित बनाउन सहयाेग मिल्ने बताउनु भयाे । नव प्रतिभा माध्यमिक विद्यालयका विद्यर्थिहरु (राेयल हन्टर) द्वारा गठित युवा क्लवले अायाेजनाकाे खेलले विदाकाे समयकाे सदुपयाेग भएकाे बताउनु भयाे ।

    कार्यक्रममा सन्चारकर्मि इश्वरिराजकुमार मैनालिले अनुसासित ढन्गबाट खेलिने खेलमा अाफुले सहयाेग गर्ने बताउनु भयाे । पछिल्लाे समयमा फुटबलखेलमा धेरै विवाद हुने भएकाेले शनुसासित,सभ्य साथै निर्विवादित ढन्गबाट खेल सम्पन्न गर्दै अगाडि बढ्नु पर्ने बताउनु भयाे ।साना साना भाइहरुले अायाेजना गरेकाे खेलले अन्य खेलाडीहरुका लागि मनन याेग्य हसनुपर्नृ वताउनु भयाे ।

    कार्यक्रम अाजाद मावि बालुवाकाे सह प्रधानाध्यपक शराेज ढुन्गानाले साना भाइहरुले अायाेजना गरेकाे खेललाइ सक्दाे सहयाेग गर्ने बताउनु भयाे । उहाँले थप्नु भयाे पर्वलाइ लक्षीत गरि अायाेजना गरेकाे खेलले विद्यार्थिहरुकाे शारिरिक अवस्था मजबुत हुनाकाे साथै फुर्सदकाे समषकाे सदसपयाेग हुने बताउनु भयाे ।

    राेयल हन्टटरका अध्यक्ष सम्राट मैनालिकाे सभापतित्वमा उद्घाटन भएकाे खेलमा ८ टीम सहभागी रहेका थिय जसमा राेयल हन्टर ढुन्गाना बेसि, रानिपानी फुटवल टीम, गाेल्डन एफ सि, धाेत्रा टिम, पिपल्टार टिम, अाजाद टिम, वाेका स्टार, जैसिडिहि टिम सहभागी रहेका छन् । सुरुवात खेल राेयल हन्टर र रानिपानी टीम बिच भएकाेमा राेयलले ४ गाेल हानेकाे थियाे भने रानिपानीी टिमले २ गाेलमै चित्त बुझाउनु पर्याे । खेलमा रेर्फिकाे भुमिका शुिसल डुन्गानाले निर्वाह गर्नु भएकाे थियाे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार