२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रदेश मन्त्री जम्मकट्टेल काभ्रेमा


३१३१ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७५ कार्तिक १, बिहिबार मा प्रकाशित ५ साल अघि
  • माेहन गजुरेल ,काभ्रे, वनेपा/३ नंं.प्रदेशका अान्तारिक मामिला तथा कानुन मन्त्री सालिकरा जम्मकट्टेलले गत साेमवार काभ्रेका सरकारि कार्यालयहरूकाे निरिक्षण गरेका थिए ।

    ३ नं. प्रदेशको राजधानि काभ्रेनै उपयुक्त हुने चर्चा तथा विज्ञहरूले सुझाव दिई रहेको वेला कानुन मन्त्री जम्मकट्टेल तथा काभ्रे जिल्ला समन्वय समितिका अध्यक्ष उद्दव के.सि., प्रेदेश सांसदहरू रत्न ढकाल,चन्द्रबहादुर लामा लगायतको टाेलिले काभ्रेको धुलिखेलमा अवस्थित कार्यालयहरू जि.स्वास्थ्य ,घरेलु,काेलेनिका,शैक्षिक तालिम केन्द्र ,नापि तालिम केन्द्र ,भवन डिभिजन ,अाईटि पार्क,वनेपाकाे पाेलिटेक्निक ईन्ष्टिच्युटकाे अवलाेकन गरेका थिए ।

    मन्त्री तथा सांसदहरूले वनेपा पाेलिटेक्निककाे अवलोकन गर्नुका साथै त्यहाँको भौतिक पूर्वाधारहरू र संचालित कार्यक्रमहरूकाे वारेमा शिक्षालय प्रमुख मिष्टरकान्त मैनालिवाट जानकारि लियकाे थियाे ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार