२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सेञ्चुरी निः शुल्क स्वास्थ्य शिविर


४६५३ पाठक संख्या

पनौती-पनौतीमा रहेको सेञ्चुरी वैंक लिं ले आफ्नो कार्य क्षेत्र आसपासलाई लक्षीत गर्दै निःशुल्क स्वस्थ्य शिविर

  • नवसंकेत अनलाईन
  • २०७५ पौष ३, मंगलबार मा प्रकाशित ५ साल अघि
  • पनौती-पनौतीमा रहेको सेञ्चुरी वैंक लिं ले आफ्नो कार्य क्षेत्र आसपासलाई लक्षीत गर्दै निःशुल्क स्वस्थ्य शिविर संञ्चालन गरेको छ ।

    सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पनौती शाखा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बेथाञ्चोक गाउँपालिका वडा नंंं. २ को ढुखर्क स्वास्थ्य चौकीमा गणेशमानसिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टर महालक्ष्मी स्थान ललितपूरको सहयोगमा सम्पन्न गरेको छ ।

    शिविरमा स्त्री तथा तथा प्रशुती, छाला, आँखा साथै जनरल स्वास्थय निःशुल्क रुपमा संञ्चालन गरेको थियो । बेथाञ्चोक गाउँपालिका र प्रस्तावित बेथाञ्चोक जेसिजले आयोजना गरेको उतm शिविरमा नमस्कार महाङ्कालज्योति बहुउद्येश्यीय सहकारी संस्था लिमिटेड बनेपाले सहयोग गरेको थियो । उतm शिविरबाट बेथाञ्चोक आसपासका ५ सय जना ब्यतिmहरुले स्वस्थ्य परिक्षण गराएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार