२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

थामिएन आँसु,भक्कानियो छाती, दैब पनि खनियो मै माथी


२४४६ पाठक संख्या

प्रल्हाद शर्मा हुमागाई कुन्ता-बिहिवार बिहान रेडक्रसकर्मी माझ सिमखेत निवासी गिता प्रसाद बजगाइ भावविह्वल हुँदै भक्कानिन

  • नवसंकेत अनलाईन
  • २०७५ पौष २६, बिहिबार मा प्रकाशित ५ साल अघि
  • प्रल्हाद शर्मा हुमागाई

    कुन्ता-बिहिवार बिहान रेडक्रसकर्मी माझ सिमखेत निवासी गिता प्रसाद बजगाइ भावविह्वल हुँदै भक्कानिन पुगेका थिए । राहत समाउन बढेका हात आशुले भिजेका थिए । गाउँ ठाउँमा कसैलाई समस्या पर्दा अगाडि हुन्थे गिता बा गाउँ ठाउँका समस्याका सारथि थिए गिता बा आज उनै गिता १ राहत थाप्दा भक्कानिन पुगेका थिए । विद्युत गडबडी हुनगइ बुधबार साझ गिता प्रसाद बजगाइका ३ वटा घर र धनमाल गरि स्थानीयका अनुसार करोडौंको क्षति भएको बताएका छन् ।

    मन्डनदेउपुर(३ बहरबोट निवासी गिता प्रसाद बजगाइलाइ नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले खबर पाएको ४ घण्टा मै घटनास्थल मै राहत पुर्याएको छ ।
    साथै काभ्रे उधोग बाणिज्य सङको तर्फबाट खाद्यवस्तुको ब्यबस्थापन गरेको नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार