२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

जुनियर जेसीजको जिम्वारी बिजयरामलाइ


२७५६ पाठक संख्या

बनेपा जुनियर जेसीजको ३४ औँ वार्षिक साधारण सभा तथा २४ औँ शाखा अधिवेशनमा बनेपा जुनियर

  • नवसंकेत अनलाईन
  • २०७५ माघ ९, बुधबार मा प्रकाशित ५ साल अघि
  • बनेपा जुनियर जेसीजको ३४ औँ वार्षिक साधारण सभा तथा २४ औँ शाखा अधिवेशनमा बनेपा जुनियर जेसीजका अध्यक्ष जु. जेसी बिजयराम बन्जाराको सभापतित्वमा मिति २०७५ माघ ५ गते शनिबार, काभ्रे जेसीजका पूर्व अध्यक्ष एवं काभ्रे चेम्बर अफ कर्मशका अध्यक्ष जेसी आइ सिनेटर प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा गौतम भिलेज रिजर्ट, बनेपामा सम्पन्न भयो । कार्यक्रममा काभ्रे महिला जेसीजकी अध्यक्ष जेसी जमुना मान्धरले शुभकामना मन्तव्य व्यतm गर्नुभयो ।

    उतm वार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट सन् २०१९ को लागि नयाँ कार्यसमितिको चयन भएको थियो। अध्यक्षमा जु. जेसी सुजन महर्जन, का.का उपाध्यक्ष जु. जेसी निर्जन गौतम र जु. जेसी रोजा सिल्पकर, उपाध्यक्ष जु. जेसी वोन्जल श्रेष्ठ, जु. जेसी मनिश ढकाल, जु. जेसी अनुज रन्जित र जु. जेसी प्रिन्स रन्जितकार र सह सचिव जु. जेसी आयुश शाक्य निर्विरोध निर्वचित भयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार