२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

यस्तै छ जिवनको अर्थ


३६१७ पाठक संख्या

उदाउदै गरेको सुर्य अस्ताउदै गरेको सुर्य बिचको ताप र प्रकाश अनुभव र अनुभुती के रु

  • नवसंकेत अनलाईन
  • २०७५ माघ ९, बुधबार मा प्रकाशित ५ साल अघि
  • उदाउदै गरेको सुर्य
    अस्ताउदै गरेको सुर्य
    बिचको
    ताप र प्रकाश
    अनुभव र अनुभुती
    के रु एउटै होलार १
    बादल र वायुसग गरेका पैठजोरि
    हिमचुली, कुना कन्दरा र खोचसगका
    मिठो साइनो र समबन्द
    के रु एउटै होलार १
    हुनत सुर्य अफैमा सुर्य हो।
    जस्को
    ताप र प्रकश बिना
    मेरो जिवनको कुनै मुल्य रहदैन।
    म सोची रहे छु
    बिना निस्संदेह
    फगत एउटा सुर्यको किरन
    सुर्यको बिराठता र देन्को
    अनि अनुभव र अनुभुती विषयमा।
    हो ।
    सुर्य उदाउदै गर्दाको
    न्यनो प्रकाश
    मध्याह्न को रापिलो ताप
    अस्ताउदै गर्दा क्षितिजको सुर्यको प्रकाश
    यस्मै छ जिवनको अर्थ।
    यस्मै छ जिवनको अर्थ।
     नारायणथान

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार