२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

शनिबार सम्म बदली र वर्षा हुने


२००४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ फागुन २, बिहिबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाललगातार ३ दिनको बर्षात साथै हिमपात पछि बल्ल माघ २७ बाट मौसममा सुधार आएकोमा आजबाट पुन बदली हुदा चिसो बढेको छ । पश्चिमी वायुको कारणले गर्दा शनिबार बेलुका सम्म मौसममा सुधार नआउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार कमजोररुपमा विकसित भएको पश्चिमी वायुको प्रभावले बदलीसँगै हल्का वर्षा हुने छ । अघिल्लोपटक देखापरेको पश्चिमी वायुले ३ दिनसम्म देशैभर बदली र वर्षा गराएको थियो । आजबाट मौसम विग्रियपछी काठमाडौँको न्यूनतम तापक्रम ७ र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार