२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मण्डनमा टिपर दुर्घटना ,तीन सख्त घाइते


३४७४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ चैत्र ३, आईतबार मा प्रकाशित ५ साल अघि
  • पवन गाैतम
    मण्डन। मन्डन देउपुर नगरपालिका वडा न ९ नर्बन्दा भन्ने ठाउँ मा बा ५ ख५७७१ नम्बरको टिफर दुर्घटना हुदा टिफर मा सवार ३ जना सक्त घाइते भयको देखिन्छ । एक को अबस्था भने गम्भीर भयको देखियको छ । बाकी को अवस्था पनि यै भन्ने यकिन गर्न नसकियको स्थानिय द्वारा जानकारी प्राप्त हुन आयको छ । टिफर को गति उच्च भयको कारण दुर्घटना भयको विवरण खुल्न आय पछि स्थानियले टिफर चालक माथी नजर बडाउने भन्दै कोहि स्थानिय घटनास्थल मा आक्रोशित देखिन्थे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार